शनिबार, साउन ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चिना कुण्डली के हो र किन चाहिन्छ ?

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

संसदीय समितिमा निर्वाचित सभापतिहरुले लिए शपथ

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

पक्राउ पर्लान् माओवादी उपाध्यक्ष महराका बाबुछोरा?

१० पुस २०७९ मा दुबईबाट ‘भेप’मा सुन लुकाएर ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा बाबुछोराको फोन सम्पर्क देखिएको सीआईबी प्रतिवेदनमा दाबी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

प्रदेशलाई कहिले बनाउने बलियो ?

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठकमा मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई सबल नबनाई हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने धारणा राखेका थिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

घूस लिँदालिँदै समातिएका विष्णुपुर गाउँपालिका अध्यक्ष निलम्बित

घुस लिँदै गर्दा पक्राउ परेका कम्प्युटर अपरेटर र लेखापाले पालिका अध्यक्ष यादवले पनि रकम खाएको साविती बयान दिएपछि अख्तियारले ६ भदौमा पक्राउ गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

शल्यक्रियापछि एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीबाट निकालियो ५५ वटा पत्थरी

झापाको कचनकबल गाउँपालिका–६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारका क्रममा ५५ वटा पत्थरी एकै पटकमा बाहिर निकालिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

ओली र नेपाल सँगै बस्नुपर्ने अवस्था आएपछि...

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

बाँकेमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

जनताका प्रश्नले घेरिए रवि

करिब पाँच घण्टा चलेको कार्यक्रममा नागरिकले भ्रष्टाचार र ढिलासुस्तीका विषयमा सांसद र सरकारी कार्यालयका प्रतिनिधिसँग जवाफ माग गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

भागबन्डामा सहभागी नभएको रास्वपा संसदीय समितिमा खाली हात

रास्वपाका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमतका उपाध्यक्ष खान सर्वसम्मत सभापति चुनिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

‘मन विचलित र निराश भए ११६६ मा सम्पर्क गर्नू’

पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले यस्तो आग्रह गरिएको केन्द्रले बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

नाडा अटो शो २६ भदौदेखि

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

टेकनाथ रिजाललाई थुनामुक्त गर्न पत्नी कौशिलाको आग्रह

७६ वर्ष पूरा हुनै लागेका र सुगर, ब्लडप्रेसरबाट ग्रसित पति रिजालको आगत–विगत सम्झेर पनि न्यायिक माफी दिन पत्नी कौशिलाको आग्रह।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

८० करोड कुम्ल्याएर बेपत्ता भए व्यापारी

व्यापारी अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका २ सय बढीको रकम लिएर बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०