शुक्रबार, साउन ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

सांसदलाई सुरक्षा दिन नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि खनिए गगन

कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण हुन्छ भने सुरक्षा दिन नसक्ने गृहमन्त्री र प्रधानमन्त्रीले सह–महामन्त्रीमाथि भएको खुकुरी आक्रमणको जिम्मेवारी लिनुपर्ने सांसद थापाको तर्क।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

बर्दिबासमा ज्वरोले थलिए ८० विद्यार्थी

ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

दुई नाबालिगसहित एक महिला बलात्कृत, पक्राउ परे आरोपी

प्रहरीले रुपन्देही, भोजपुर र बर्दियाबाट दुई नाबालिगसहित महिलालाई जबर्जस्ती करण गर्ने आरोपीलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा छलफलमैः परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा हाजिर भएका मन्त्री साउदले एजेन्डाबारे छलफल भइरहेको बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माझगाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

दिवंगत वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झन्डा

मेयर बालेनले स्व. रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधनप्रति देउवाको समवेदना, आजै आर्यघाटमा अन्त्येष्टि

देउवाले स्व. रिजालले कांग्रेस संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदानको स्मरण गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

ढोरपाटनका मेयरविरुद्ध रेडकर्नर नोटिस जारी

इमेज बचतका अध्यक्षसमेत रहेका मेयर नेपाली ५ जेठदेखि सम्पर्कविहीन भएपछि प्रहरीको सहयोगमा रेडकर्नर नोटिस जारी गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

बैतडीमा तीनवटा क्लिनिक सिल, सञ्चालक पक्राउ

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

प्रतिनिधिसभाको बैठक बस्दै

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

बेनी-जोमसोम-कोरला सडक : यात्रा अवधि एक घण्टा छोटियो

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी आज

नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०

जर्जर जनकपुर : यसरी निम्तियो संकट

मधेश प्रदेश तथा राजधानी जनकपुरमा कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलतालगायत अरू कारणले पनि अर्थतन्त्रमा समस्या थपिँदै गएको यहाँका व्यवसायीको बुझाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २१, २०८०