शुक्रबार, वैशाख २६, २०८२

सामुदायिक वनमा गैंडा आहाल

 |  आइतबार, भदौ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

vianetvianet
triton college
National life insurance

उदयपुरको कटारी नगरपालिका–५ को सामुदायिक वन क्षेत्रमा रहेको गैँडा आहाल । बाह्रै महिना पानी नसुक्ने यो आहालमा पाँच दशकअघि गैँडाले आहाल खेल्ने गर्दथ्यो । पर्यटनको सम्भावना बोकेको यस आहालको संरक्षण, प्रचारप्रसार तथा संवर्धन हुन सकेको छैन् । तस्बिर: ऋषिबहादुर राई/रासस

 

प्रकाशित: Sep 17, 2023| 05:20 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्