काठमाडौंको टोखा नगरपालिका-१ झोरमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल बौडेश्वर झरनामा शनिबार रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : हरिराम भेटुवाल/ रासस