आइतबार, कात्तिक २२, २०८३

परम्परा धान्दै ठाकुर समुदाय

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

Machhapuchchhre

सुनसरीको इनरुवा–२ मा घरमै गएर बालकको कपाल मुण्डन गर्दै ठाकुर (लौवा) । सुनसरीका गाउँगाउँमा अझै पनि ठेक्का (बाली) लिएर घरमै गएर कपाल काट्ने र सोबापत वार्षिक रुपमा पैसा, विभिन्न अन्न तथा दाल लिने चलन छँदैछ । तस्बिर: नवीन गड्तौला/ रासस

 

प्रकाशित: Sep 16, 2023| 19:44 शनिबार, भदौ ३०, २०८०