शनिबार, साउन ३१, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सडकमा पानी निकासका लागि संरचना निर्माण गरिँदै

नेपाल समय संवाददाता | आइतबार, असार २४, २०८०
मेथलाङबाट देखिएको पोखरा बजारको घना बस्ती

संघीय अस्पतालका सबै शय्या अब निःशुल्क

संघीय अस्पतालका सबै शय्या अब निःशुल्क

नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
रास्वपालाई कसैसँग गठबन्धन गर्न आवश्यक छैन: रवि

संसद्‍मा कोलाहल गर्नुभन्दा वार्ता गरौं: सभामुख

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

समाजवादी मोर्चामा आलोपालो नेतृत्व

रसुवालीलाई केरुङ नाका प्रवेश गर्न नागरिकता अनिवार्य

बाहिरी जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरुङ जाने परिचयपत्र लिएको गुनासोपछि रसुवाबाट जारी भएका नागरिकता देखाएपछि मात्रै केरुङ पास प्रवेश पाइने।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
सन्तुलित सम्बन्धका लागि चीन भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

भारतबाट फर्किएसँगै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको चाँजोपाँजो मिलाउन थालेका हुन्। यसै क्रममा आफ्नो चीन भ्रमणको वातावरण मिलाउन दाहालले हालै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाएका थिए।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
एसइईको पूरक परीक्षा २६–२७ साउनमा

एसइईको पूरक परीक्षा २६–२७ साउनमा

अन्तिम ग्रेड ‘सी’ वा त्योभन्दा कम अंक प्राप्त गरेका बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
मिसन ८४ सुरु भइसक्यो : रवि लामिछाने

मिसन ८४ सुरु भइसक्यो : रवि लामिछाने

जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर पार्टीले काम गर्ने र गरिरहेकाले आगामी जनमत रास्वपाकै पक्षमा आउने लामिछानेको दाबी।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
कांग्रेसमा अब नयाँ पुस्ताको प्रधानमन्त्री : गगन थापा

पुनः कांग्रेस संसदीय दलको नेता बदल्ने अभियानमा लाग्ने र सफल भए प्रधानमन्त्री बन्ने योजना रहेको महामन्त्री थापाको दाबी।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
कांग्रेसको गति नसुध्रिए २०८४ निर्वाचनमा गठबन्धन गरे पनि क्षति : प्रदीप पौडेल

कांग्रेसलाई गतिशील बनाएर सरकारमा सहभागी मन्त्रीले राम्रो गर्न सके मात्रै मिसन ८४ सफल हुने नेता पौडेलको तर्क।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
डोटीमा घर भत्किँदा च्यापिएर महिलाको मृत्यु

गए राती एकतले घर भत्किँदा दिपालय सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालसीको घरमै सुतिरहेका बेला च्यापिएर मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
कालीकोटको रुडुगाउँमा अज्ञात रोग फैलिएपछि ३०० जना बिरामी परे

अधिकांश बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
क्रिकेट खेलाडीलाई सरकारले दिन्छु भनेको रकम १६ महिनापछि बाँडियो

नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता च्याम्पियन गण्डकीको टोलीलाई प्रदेश सरकारले त्यतिबेला घोषणा गरेको जनही ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि पाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार २३, २०८०
मानव–वन्यजन्तु द्वन्द्व : ५ वर्षमा २०० जनाको मृत्यु

मुलुकभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपास हात्ती, बाघ, भालु, गैँडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाईलगायत वन्यजन्तुसँग मानव द्वन्द्व बढेको तथ्यांक।