बालुवाटार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डबीच भएको छलफलमा प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएरै भए पनि गठबन्धन सरकार गठनमा सहमति जुटेको...
विश्व बाघ दिवस अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएका निर्धारित अवधिअगावै लक्ष्य पूरा भएकामा सरोकारवालालाई दिए बधाइ।
ट्याक्सीमार्फत लगिँदै गरेको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्नुअघि मालिक पछ्याउनुपर्नेमा त्यसो नगरिएकाले सरकारी संरक्षण प्रस्टै देखिएको लामिछानेले दाबी गरेका हुन्।