कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले केन्द्र सरकारले अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्ने कृषिमन्त्री भुसालको प्रतिबद्धता।
निरन्तर अवरुद्ध गरिँदा कानुन निर्माणदेखि जनताबाट समेत औंला ठड्याइन थालेकाले ठूलो दलको हैसियतमा कांग्रेसले अवरोध खुलाउन अग्रसर हुनुपर्ने नेता प्रकाशमानको तर्क।
नेपाली युवालाई स्वदेशमै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी निर्माण, नवप्रवद्र्धन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री प्रचण्डको दाबी।