मंगलबार, पुस १, २०८२

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाल सिफारिस

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।

यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ। मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुने भएपछि दुवै पद रिक्त थिए।

प्रकाशित: Jan 03, 2024| 12:34 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्