गठबन्धन दलको साझा न्यूनतम कार्यक्रम, सरकारको नीति तथा कार्यक्रमका साथै चालू आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन।
कृषि गणनाअनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्तो कृषक परिवारको संख्या ७१ प्रतिशत देखाएको थियो।