आइतबार, वैशाख १३, २०८३

समाज

बाँकेमा लक्ष्यभन्दा कम धान खरिद

बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

आज काठमाडौंमा हल्का वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

दार्चुलामा भारतीय नागरिक सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

नारी जागरण आजको आवश्यकता : सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

आज अन्तर्राष्ट्रिय महिला दिवस

आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। नेपालमा  ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार माग [विज्ञापनसहित]

लोकसेवा आयोगले खरिदारमा पदमा विज्ञापन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

महिला सशक्तीकरण र लैङ्गिक समानतामा हासिल गरेको उपलब्धि विशिष्ट : राष्ट्रपति 

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

महामूर्ख हुन किन हुन्छ तँछाडमछाड?

महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

२६ वर्षीय युवकको पेटमा रक्सीको बोतल, चिकित्सकले गरे सफल शल्यक्रिया

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका एक युवकको पेटमा रक्सीको बोतल भेटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

मिथिलामा तीन दिन होली

मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

जङ्गलको डढेलो बस्तीमा पस्दा दुई घर जले

जङ्गलमा लगाएको डढेलो बस्तीमा पस्दा पाँचथरको कुम्मायक गाउँपालिकामा २ घर जलेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

भक्तपुरबाट होलीमा उत्छृङ्खल गतिविधि गर्ने १८ जना पक्राउ, १११ सवारी नियन्त्रणमा

होलीको क्रममा भक्तपुरमा उत्छृङ्खल गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

आगो भित्र्याउने थारु समुदायको होली

नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। दिउँसो र राति केही भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला

पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । मृत भेटिनेमा जीवन बुडाल नाम रहेको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

कैलारीबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

आज पहाडी जिल्लामा सार्वजनिक बिदा

रंगको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

होलीमा काठमाडौं उपत्यकाको सुरक्षा बलियो पारियो, साढे ८ हजार सुरक्षाकर्मी परिचालन

फागु पूर्णिमाको सुरक्षाका लागि काठमाडौं उपत्यकामा साढे ८ हजार प्रहरी परिचालन हुने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

आज उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९