आइतबार, वैशाख १३, २०८३

वृद्धवृद्धालाई लौरो, रेडियो र थर्मस

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

National life
kumari

गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाका ८० वर्षमाथिका जेष्ठ नागरिकलाई  मङ्गलबार लौरो, रेडियो र थर्मस वितरण गरिएपछि सामूहिक तस्बिरमा सहभागी हुँदै । वडा कार्यालयमा पालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सीता गिरीले ६० जना जेष्ठ नागरिकलाई उक्त सामग्री प्रदान गरेका हुन्। तस्बिरः रासस
 

प्रकाशित: Jun 14, 2023| 05:47 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्