आइतबार, वैशाख १३, २०८३

समाज

जलवायु न्यायका लागि खुम्बु क्षेत्रमा यस्तो छ रणनीतिक योजना

जलवायु न्यायका लागि जनजागरण ल्याउने, अनुकूलनका कार्यक्रमका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसंस्थाको ध्यानाकर्षण गराउने, कानुनी पूर्वाधार तय गर्नेलगायत कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

खोरमा राखिएका गिद्ध प्रकृतिमा छाडिए

गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को जटायु रेस्टुरेन्टको खोरमा ल्याएर राखिएका १० गिद्धलाई आज प्रकृतिमा छाडिएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

देशभरका क्याम्पसमा स्ववियु उम्मेदवारी दर्ता आज

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

श्री एयरलाइन्सलाई दिइयो उडान अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

श्री एअरलाइन्सका विमानले इञ्जिन जाँचपछिमात्र उडान भर्न पाउने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एअरलाइन्सको जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौंको घण्टाघरमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ। पैदलयात्री घाइते छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

व्यासमा कृषकलाई मकैको बीउ वितरण

तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

तराईमा बढ्यो गर्मी, जनकपुरको अधिक तापक्रम ३२ डिग्री सेल्सियस पुग्यो

देशभर नै गर्मी बढ्न थालेको छ। तर, तराईका केही जिल्लामा भने औसतभन्दा बढी गर्मी बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

साढे २ किलो चरेससहित रुपन्देहीबाट  एक महिला पक्राउ

साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

सूचना लुकाउने प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीकी एक प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

आज चट्याङसहित वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

कालो भएकै कारण फिल्ममा रोल पाउँदैनथे सतीश कौशिक

सतीशले मिस्टर इन्डियाबाट बलिउडमा फरक पहिचान बनाएका थिए। उनले फिल्ममा अभिनय गरेर मात्रै होइन- पटकथा लेखक, निर्देशक र निर्माता बनेर पनि नाम र दाम कमाए। यसबाहेक उनले टिभी सिरियलमा पनि...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

काठमाडौंमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंको साँखुमा दुर्घटना हुँदा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

कस्तो रहला देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

सरोजलाई समवेदना दिन शंखमूलको किरियापुत्री भवन पुगे ओली

अध्यक्ष ओली सरोजको निधनप्रति नेता नेपाललाई समवेदना दिन शंखमूलस्थित किरियापुत्री भवनमा पुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

‘कालोमोसो’ दस्ताका संयोजक चितवनबाट पक्राउ

दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

नारी दिवसमा जीवन रक्षाका लागि क्यान्सर पीडित कान्छी प्राध्यापकको अपिल

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक जना प्राध्यापकले जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

धनगढीमा ६ जना अटो चालक महिला सम्मानित

११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

आगलागीबाट रौतहटमा बालिकाको मृत्यु, तीन घर जलेर नष्ट

रौतहटको राजदेवी नगरपालिका स्थित वसन्तपुरमा आगलागीमा परी ६ महिने बालिकाको ज्यान गएको छ। आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएको छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९