आइतबार, वैशाख १३, २०८३

समाज


२६ वर्षमा जन्मिए १२ सन्तान, बाउआमाको दु:ख उस्तै

खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो। चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १५, २०८०

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत २५, २०७९

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १६, २०७९

घरायसी झगडामा श्रीमती र छोराले गरे बाबुको हत्या 

नेपाल समय संवाददाता | बुधबार, चैत १५, २०७९

भोजमा विभेद गरेका गाउँपालिका अध्यक्ष यादवविरुद्ध उजुरी दर्ता

उक्त घटनाको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गर्दा अध्यक्ष यादवले जातीय छुवाछूत गरेको निष्कर्ष निकाल्दै कानुनी कारबाही हुनुपर्ने बताएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १४, २०७९

हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

छोरीको तस्बिरमा माला लगाउँदा भावुक भए प्रचण्ड

माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर गंगाले सार्वजनिक गरेकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत १३, २०७९

आफ्नै बुबाको जीवन सिध्याए जीवनले

दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

मोफसलका 'आँखा बा' चिजकुमार, जो ३९ वर्षदेखि सेवामा तल्लीन छन्

आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १२, २०७९

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ७, २०७९

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९

सामुदायिक वनबाट घाँस

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

बिरामी गिद्धको उपचार गर्दै प्राविधिक

नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९

पानीको अभावले हाँसीपुरलाई दुई ठाउँमा सर्नुपर्ने बाध्यता

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

पञ्चे बाजामा रमाएका महिला

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९