बुधबार, साउन २७, २०८३

दलितलाई कर्मकाण्ड तालिम

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

तनहुँको दमौलीमा आयोजित कर्मकाण्ड तालिममा अग्निस्थापना गर्न सिक्दै व्यास नगरपालिका क्षेत्रका दलित समुदाय। व्यास नगरपालिकाले वैदिक धर्म संरक्षणको लागि नगरपालिका क्षेत्रका १६ जना दलित समुदायका व्यक्तिहरुलाई ३ दिवसीय कर्मकाण्ड तालिम प्रदान गरेको हो। तस्बिरः पूर्ण विके/ रासस

 

प्रकाशित: Jun 25, 2023| 05:00 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्