घोराही– १८ ढोडेनीमा शुक्रबार भुमे पर्वको अवसरमा लुगुम्याल खाम समाज नेपाल दाङले आयोजना गरेको भुमे पर्वमा भुमे नाच नाच्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा। तस्बिरः कुलदीप न्यौपाने /रासस