NadaNada
शुक्रबार, भदौ ६, २०८२

वास्तुका यी नियम पालना गर्नुपर्छ घर बनाउँदा

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

वास्तुमा १० दिशा अर्थात पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान (उत्तर पूर्व), नैऋत्य (दक्षिण पश्चिम), वायव्य (उत्तर पश्चिम), आग्नेय (दक्षिण पूर्व), आकाश (उर्ध्व), पाताल (अधो) को आफ्नै महत्व हुने गर्दछ।

वास्त्रुशास्त्रका नियमले घर, अफिस र व्यापारिक अनुष्ठानमा आउने नकारात्मक ऊर्जा भगाउन सकिन्छ। कुन दिशामा कुन वस्तु हुनुपर्दछ यसबारे समेत वास्तुका नियमले स्पष्ट गर्दछ।

कतिपय अवस्थामा वास्तु नियमको जानकारी भएर पनि हामी नकारात्मक ऊर्जाबाट घेरिएका हुने गर्दछौं। जसले हाम्रो जीवनको सफलता रोक्ने गर्दछ। त्यसैले वास्तुका यी नियम पालना गर्नुपर्दछ।

१. पूर्व दिशाका स्वामी सूर्य देव हुन्। तसर्थ यस दिशामा घरको मुख्यद्वार हुनु पर्दछ।
२. पश्चिम दिशाको देवता वरूण र ग्रह स्वामी शनि हो। यस दिशामा मुख्यद्वार हुनु हुँदैन।
३. उत्तर दिशाका देवता कुबेर हुन्, यस दिशामा घरको मुख्यधन राख्ने दराज हुनु पर्दछ।
४. दक्षिण दिशामा घरको भारी वजनका सामान राख्नु पर्दछ।
५. ईशान कोण अत्यन्त शुभ मानिन्छ। त्यसैले यस स्थानमा घरको मन्दिर हुनु पर्दछ।
६. आग्नेय कोण अग्नि देवको स्थान हो। यस दिशामा घरको भान्सा हुनु पर्दछ।
७. वायव्य कोण वायु देवको स्थान हो। यस दिशामा झ्याल, भेन्टिलेटर हुनु पर्दछ।
८. नैऋत्य कोण पृथ्वी तत्वको स्थान हो यस दिशामा दराज, सोफा, मेच राख्नु पर्दछ ।

 

Metro Mart

प्रकाशित: Jun 14, 2023| 19:07 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए। गला अवरुद्ध भए। यो प्रतिनिधि गीत केवल गीत मात्रै...