नार्पाभूमी गाउँपालिका–१ नार गाउँस्थित नार आधारभूत विद्यालयमा युकेजी र प्ले ग्रुपमा अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका–७ तिल्चे घर भएका ४३ वर्षीय अजयराम गुरुङलाई आइतबार...
सुनसरीको कोशी गाउँपालिका–१ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा ९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा सोही ठाउँ बस्ने ओमप्रकाश यादवलाई सोही गाउँपालिका–८ भण्टाबारीबाट निबार प्रहरीले...
‘थुप्रै जिल्लामा गएर खेलेपछि देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरका खेल खेल्न पाएँ,’ राजु भन्छन्, ‘कहिले इन्डो-नेपाल त कहिले एसियन गेम। कोचले मेरो खेल मन पराएर कप्तानको जिम्मेवारीसम्म दिनुभयो।’
देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसमी न्यून चापिए रेखा पनि देशको दक्षिणी भूभाग नजिक छ। जसले गर्दा देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
केही मानिसमा असामान्य रुपमा आँखा, अनुहार र नङ पहेलो देखिने गर्छ। यस्तो हुनुलाई जन्डिस (कमलपित्त) भनिन्छ। विशेषज्ञका अनुसार कलेजोले राम्रोसँग काम नगर्दा यस प्रकारको स्वास्थ्य समस्या पैदा हुन्छ।
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरू नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारप्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन्।
मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।