मंगलबार, भदौ २, २०८३

समाज

दुर्घटनामा घाइते रानाको उपचारको क्रममा मृत्यु

कञ्चनपुरमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाइ उडान प्रभावित

शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान प्रभावित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

रुकुमपूर्वमा लगाइयो ६ हजार बालबालिकालाई कोरोना खोप

रुकुमपूर्वमा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

कहाँ-कहाँ छ आज वर्षा र हिमपातको सम्भावना?

हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग तथा विहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

रेडपाण्डाको छालासहित चार जना पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको सिंगो शरीरसमेतको चार थान छालासहित चार जनालाई काठमाडौं बसुन्धारास्थित द मयूर क्याफेबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

लागूऔषध ब्राउन सुगरसहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

द्वन्द्वपीडित महिलालाई स्वरोजगार बनाउन सामग्री सहयोग

द्वन्द्वपीडित भई राज्यबाट सहयोग नपाएका तर आवश्यक भएका महिलालाई सामाग्री हस्तान्तरण गरिएको महिला कानुन र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

गर्भपतनलाई अपराधीकरण गर्ने कानुन संशोधन गर्न माग

नेपालका विद्यमान कानुनले गर्भपतनलाई अपराधीकरण गरेको भन्दै त्यस्ता कानुन संशोधन गर्न सरोकारवालाले माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्धन गर्न सरकार सहयोग गर्न तयार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

र्‍यापर लाहुरे पोखरामा पक्राउ

यापर आशीष राना ‘लाहुरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

ठिमी चारदोबाटोमा कार दुर्घटना, एकको मृत्यु

भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

अस्पतालको स्टोरमा सुतेका एकै परिवारका चारको मृत्यु, तीन जना बेहोस

अस्पतालको स्टोर कक्षमा हिटर बालेर सुतेका चार जनाको निसास्सिएर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

तमु ल्होसार पर्वका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना

नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको उनको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

कार दुर्घटनामा एक जनाको मृत्यु

मध्यपुरथिमि नगरपालिका-४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौं जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

नारायणगढ-बुटवल सडकको म्याद थप गर्ने तयारी

सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको भन्दै निर्माण पक्ष चाइना स्टेट इन्जिनियरिङले म्याद थपको माग गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

सामूहिक बलात्कारमा संलग्न थप एक अभियुक्त पक्राउ, यससँगै नौ जना प्रहरी नियन्त्रणमा

काठमाडौंको नयाँ बसपार्कमा महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप एक अभियुक्तलाई पक्राउ गरेको छ। नयाँ बसपार्कमा एक महिलाले आफूमाथि सामूहिक करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा प्रहरीले...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

कति छ काठमाडौंको बिहानी तापक्रम?

वर्षा र हिमपातका भएसँगै देशभर चिसो बढेको छ। बुधबार देशका धेरै ठाउँमा पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै देशैभर चिसो बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

मौसममा आएको बदलीका कारण आन्तरिक उडान प्रभावित बनेका छन्। बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

प्रदेश सरकारको निर्णयमा उच्च अदालतको अंकुश

मन्त्रीपरिषद् बैठकको निर्णय विरुद्ध प्रदेश पर्यटन बोर्डका सदस्य देवी गौतम र प्रादेशिक सञ्चार प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माले उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८