मंगलबार, भदौ २, २०८३

समाज

हिमपातका कारण दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन

हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ। सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

तमु ल्होसारले पारस्परिक सद्भाव बढाउने छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

‘तमु ल्होसार’ मनाइँदै

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

देशभर बढ्यो चिसो, कस्तो रहला आजको मौसम?

बुधबार देशका विभिन्न भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

जलवायु परिवर्तनको असरः पुसमै फुल्यो लालीगुराँस

चैत वैशाखमा फुल्ने लालीगुराँस पुसदेखि नै फुलेर म्याग्दीका ग्रामीण जङ्गल रातै देखिन थालेका छन्। त्यस्तै काफल, ऐसेलुजस्ता जङ्गली फल पनि बेमौसममा नै फल्न सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

राष्ट्रपति भण्डारीले दिइन् महिला भलिबल टिमलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान राखेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

कटुवा पेस्तोलसहित एक जना पक्राउ

दुहबी नगरपालिका-३ स्थित सामुदायिक हस्पिटल अगाडि बाटोबाट एक थान कटुवा पेस्तोलसहित इटहरी उपमहानगरपालिका-१२ खनार बस्ने ३४ वर्षीय काउ भन्ने सुशील साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

भत्काइएको वीरेन्द्रको सालिक पुनः ठडियो

सुर्खेतको वीरेन्द्रचौकमा स्वर्गीय राजा वीरेन्द्रविरबिक्रम शाहको सालिक राखिएको छ। वीरेन्द्रको ७६औं जन्मजयन्तिको अवसरमा वीरेन्द्रचौकमा अर्ध कदको सालिक राखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

बिहीबार सार्वजनिक बिदा दिन गृहको प्रस्ताव

गृहमन्त्रालयले बिहीबार सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। बिहीबार गुरुङ समुदायको महत्त्वपूर्ण पर्व तमु ल्होसार भएकाले सार्वजनिक बिदाका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने तयारी गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमण बढ्दो

चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९...
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने

पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

प्रधानमन्त्री देउवाले दिए महिला भलिबल टोलीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

मोटरसाइकल रुखमा ठोक्किँदा तीन जनाको मृत्यु

झापामा मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दमक नगरपालिका-२ भाङबारीमा गएराति मोटरसाइकल रुखमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

पर्वतारोहण र हवाई यातायात प्रभावित हुनसक्ने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको...
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

काठमाडौंमा बिहान ९ बजेसम्म १० दशमलव ७ मिलिलिटर वर्षा

हाल देशभर वर्षा भइरहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भइरहेको हो। यसका साथै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

बैतडीमा भारी हिमपात

बैतडी र दार्चुलामा गए रातिदेखि हिमपात भइरहेको छ। बैतडीको अनारखोली, खोड्पे, सतबाँझ श्रीभावर, गाँजरी, बाजपानी, ढोल्यामोड र देहिमाडौँ तथा दार्चुलाको ब्याश, राप्ला, घुसा र खण्डेश्वरीमा हिमपात भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिवार्य

माधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले माधवनारायणको व्रतका लागि कोभिडविरुद्धको खोप अनिर्वाय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

हिमपातले त्रिभुवन राजपथ अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८