सोमबार, भदौ १, २०८३

समाज

आजको मौसम : कहि वर्षा, कहि हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

इतिहासमा आज : चन्द्रमामा पहिलो पटक राडर सिग्‍नल पहिचान, लिग अफ नेशन स्थापना

आज सन् २०२२ को जनवरी १०। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

श्रम ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गर्दै श्रम विभागका ज्ञापनपत्र

श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण कार्यान्वयनको माग गर्दै अखिल नेपाल सेक्यूरिटी मजदुर संघले श्रम विभागमा ज्ञापन पत्र बुझाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

माघ ३ देखि रेष्टुरेन्ट, फिल्म हल, पार्क र क्लबमा छिर्न खोप कार्ड अनिवार्य

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि कडाइ गर्न थालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

कोरोना बढेपछि 'स्मार्ट लकडाउन', सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

पछिल्लो एक सातामा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भएपछि स्मार्ट लकडाउनको कार्यविधि लागु गर्ने कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले निर्णय गरेको छ। स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयलाई...
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

कोरोना बढेपछि माघ १५ सम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

कोरोना भाइरसको संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

तान्त्रिक विधिबाट उपचार गर्ने भन्दै त्रिशुल प्रहार गरी बालिकाको हत्या

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनीको हत्या भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

नेपाल प्रहरीका ३४ एसपीको सरूवा (सूचीसहित)

नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

३४ जना एसपीको सरुवा [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

भिन्नाभिन्नै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

सात वर्षीया बालिका करणी आरोपमा एक जना पक्राउ

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

माओवादीका नेता शक्ति बस्नेत दम्पती पनि कोरोना संक्रमित

नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र उनकी पत्नीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

प्रधानमन्त्रीको पीसीआर परीक्षण हुने, माधव नेपालसहित शीर्ष नेता कन्ट्याक्ट ट्रेसिङमा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज कोरोना परीक्षण गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

नारायणीमा डुबेका पुरुषको मृत्यु

गैंडाकोटस्थित नारायणी नदीमा नुहाउन जाँदा डुबेर घाइते भएकाका एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

कलंकीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। थप एक जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

कोरोना जोखिमबाट बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गरौं : नेता महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नु पर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

ट्रेसिङमा परेका सञ्चारमन्त्री कार्की आइसोलेसनमा

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

मौसममा सुधार आएपछि ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

हुम्लाको तापक्रम माइनस १२ मा झर्‍यो

लगातारको हिमपातले हुम्लाको तापक्रम माइनस १२ डिग्रीसेल्सिएसभन्दा तल झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८