काठमाडौं- नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ।
आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
हेर्नुस् सूची