आइतबार, साउन ३१, २०८३

समाज


इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

भारतमा २४ घण्टामा दुई लाख ७१ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

'नारायणहिटीमा कफी शपको नाममा मदिरापान सञ्‍चालन गर्ने योजना'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालय पुगेर बतास कम्पनीले बनाउन खोजेको संरचनाको निरीक्षण गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

सरकारी सेवा लिन खोप लगाएको कार्ड अनिवार्य

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

नयाँ भेरिएन्टपछि सीमामा कडाइ

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

नारायणहिटीको श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ। अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज...
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

ओमिक्रोन नियन्त्रणसम्बन्धी आदेश : के गर्न हुन्छ, के नहुन्‍न?

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश...
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

स्पा व्यवसायलाई मर्यादित रुपमा सञ्‍चालन गर्नुपर्ने

वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। स्पा संघ नेपालको आइतबार आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उनले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा...
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

प्राकृतिक विपत्तिबारे पूर्वसूचना संयन्त्र प्रभावकारी बनाउँछौं : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११ औं नम्बरमा रहेको जानकारी गराउँदै सोबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले लाग्‍नुपर्ने बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको प्रमुख कारण : प्रधानमन्त्री देउवा

चौबीसौँ भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा आज आयोजित कार्यक्रममा उनले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

मुक्तिनाथ हत्याको २० वर्ष : राज्य जवाफदेही बन्ने कहिले?

'अधिकारी नेपालको एम्नेस्टी अभियानका एक महत्त्वपूर्ण सदस्य थिए।उनको हत्यालाई हामी सबै मानवअधिकार रक्षकहरूले गर्ने मानवअधिकार रक्षाको कार्यमाथि भएको आक्रमणको रूपमा लिन्छौ।'
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

रक्सीको विज्ञापन गरेपछि प्रकाश सपूतमाथि उठेको नैतिक प्रश्न

पछिल्लो समय निकै रुचाइएका गायक प्रकाश सपूत एउटा रक्सी कम्पनीको प्रचारका लागि गरेको विज्ञापनका कारण आलोचित बन्न पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

आकाशमै हवाईजहाजको ढोका खुलेपछि‍‍‍...

काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

औषधि व्यवस्था विभागमा दुई महानिर्देशक, भट्टराईले बस्ने कुर्सी नै पाएनन्

विभागको महानिर्देशक र प्रयोगशालाको निर्देशक दुवै एघारौं तहको हुने व्यवस्था छ। महानिर्देशक बनेका ढकाल र भट्टराई दुवै एघारौं तहका कर्मचारी हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

‘कोरोनाको तेस्रो लहरबाट जोगिन सरकारका सबै निकाय सक्रिय’

गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

जलनपीडित बालबालिकाको उपचारमा पाल्पा सिमेन्टको सहयोग

पाल्पा सिमेन्ट प्रालिले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्ने १८ वर्षमुनिका जलन पीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

दुबईमा अलपत्र छोराको शव ल्याउन आर्थिक सहयोग खोज्दैै भुजेल दम्पती

संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र रहेको छोराको शव ल्याउनका लागि आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पतीले आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

सुर्खेतमा लागूऔषधसहित १० पक्राउ

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट लागूऔषधसहित १० पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८