आइतबार, असार ७, २०८३

समाज

विद्युत् अवरुद्धपछि अन्धकारमय बगरफाँटमा खानेपानीको हाहाकार

दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति पुर्‍याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुनले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिका-१ स्थित गडुवानमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एक महिला रहेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

अभिभावकको दबाब कम भएपनि घटेन बालविवाह

अभिभावकको दबाब कम भएपनि बालविवाह गर्नेहरुको संख्या घट्न सकेको छैन। १८ वर्षभन्दामुनिको उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था छ। बालविवाह रोक्नका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

गलेश्वरमा राम र सीताको स्तम्भ प्रतिस्थापना

दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा नियमित नित्यपूजाका लागि थप रु तीन लाख १५ हजारको अक्षयकोष स्थापना गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

कारको ठक्करबाट तीन पैदल यात्रीको मृत्यु

कारले ठक्कर दिँदा नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

सुत्केरी बोकेको जिप दुर्घटना, सात जना घाइते

सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

फेदीखोला गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

स्याङ्जाको फेदीखोला गाउँपालिकाले चैत्र २९ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

श्रीमतीद्वारा श्रीमान‍्को हत्या

कैलालीको मोहन्याल गाउँपालिकामा एक जनाको हत्या भएको छ। ३२ वर्षीया श्रीमतीले आफ्ना ४३ वर्षीया श्रीमान‍्को हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

रुकुम पूर्वमा कृषि गणना गर्न सुपरिवेक्षक खटिँदै

केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

सैनिक कल्याणकारी महानिर्देशनालयद्वारा ६९ पदमा दरखास्त माग

सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

स्थानीय चुनावमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

जंगली च्याउ खाँदा एकको मृत्यु

जंगली च्याउ खाएर बिरामी भएकी तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेकी एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४७ वर्षीया सुनिमाया थापा रहेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

कस्तो रहला आज देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

सुर्के थैलीमा एक किलो ४२२ ग्राम चरेस

शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आज एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छेटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्‍ने र मर्मतमा ध्यान दिनुपर्ने बताए। कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उनले...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

सरकारले लगानीको सुरक्षा गर्छ : गृहमन्त्री खाण

नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, सम्बर्द्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

स्पष्टीकरण चित्त नबुझेपछि बयानका लागि प्रेस काउन्सिल बोलाइए ऋषि धमला

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानका लागि बोलाएको छ। उनले दिएको स्पष्टीकरण चित्त नबुझेपछि काउन्सिलले उनलाई बयानका लागि कार्यालयमै बोलाएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

यौन हिंसा गर्ने शिक्षकविरुद्ध यसरी उत्रिए विद्यार्थी

विद्यार्थी सबैको एउटै गुनासो थियो- शिक्षक विमलप्रकाश देवकोटाबाट यौनहिंसामा पर्‍यौँ। अब हामी उहाँसँग पढ्दैनौं। प्रधानाध्यापकलाई यो विषय नौलो थिएन। किनकि यसभन्दा अगाडि पनि विद्यार्थी पटकपटक यौनहिंसामा परेकोको कुरा उनलाई जानकारी...
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु, दुई जना घाइते

दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ। दुई जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८

पूर्वसांसद गुरागाईंमाथि खुकुरी प्रहार

पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य एवं पूर्व सांसद गोपाल गुरागाईंमाथि खुकुरी प्रहार भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २७, २०७८