नगरपालिकाले १४ वटै वडामा दर्ता भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबसीको तथ्याङ्क प्रविष्टिका लागि व्यास–१ भादगाउँस्थित उक्त क्याम्पससँग द्विपक्षीय सम्झौता गरेको हो।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल वातावरण पत्रकार समूहले आज आयोजना गरेको वातावरण संरक्षण दीगो विकासका वर्तमान चुनौती विषयक कार्यक्रममा...
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च अदालत पाटनबाट रु १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय...
पञ्चायतकालमा गाउँको पञ्चायत गर्न स्व. गिरिका बुवा मित्रलालले बनाएको ऐतिहासिक कचहरी घर संरक्षणको पर्खाइमा छ। स्व. गिरिले पैतृक घर छाडेर गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए।...
कञ्चनपुरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ का १८ वर्षीय दिनेश भट्ट र कृष्णपुर–५ बस्ने १८ वर्षीया पूजा देउवा आइतबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले...
२०४६ सालमा लिएको नागरिकतामा अपमाजनक नाम (कुकुर कामी र ठगे कामी) थियो। गृह मन्त्रालयको निर्देशनबमोजिम जिल्ला प्रशासन कार्यालयले नाम सच्याएर वास्तविक नाम (कविराम र कर्णबहादुर कामी) राखेर आइतबार अर्को नागरिकता...
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पनि खाद्यान्न र ऊर्जाको बढ्दो मूल्यवृद्धिले युक्रेन युद्धको पहिलो तीन महिनामा विश्वभरका सात करोड १० लाख सर्वसाधारण गरिबीमा फसेका बताएको छ।
रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। रौतहटको मौलापुर नगरपालिका-८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्षकमल दहाल (प्रचण्ड)ले कांग्रेस नेता प्रदीप गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।