शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढीमा मोटरसाइकल दुर्घटना : श्रीमान‍्को मृत्यु, श्रीमती घाइते

धनगढीमा मोटरसाइकल दुर्घटना : श्रीमान‍्को मृत्यु, श्रीमती घाइते

धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

धनगढी- धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ।

National life

मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत राजपुरमा सोमबार राति अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक धनगढी १३ का ३० वर्षीया गंगा बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएको बोगटीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। उनकी श्रीमती ३४ वर्षीया शर्मिला राइ घाइते छन्।

राइको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 23, 2022| 07:20 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।