शनिबार, जेठ २, २०८३

समाज

कैलालीमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

कैलालीको गोदावरी नगरपालिकाका दुई ठाँउमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

बैतडीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

बैतडीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ। सतबाँझ क्षेत्रमा सडकमा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

डोटीबाट विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ

डोटीको दिपायलमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन्। मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ। बिहान ११ बजे बस्ने बैठकका सम्भावित दुई कार्यसूची तय गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

बन्दकर्ताद्वारा कोटेश्वरमा सार्वजनिक बस तोडफोड

कोटेश्वरमा एक बसमाथि तोडफोडको प्रयास भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले बसमा ढुंगा प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

बन्दकर्ताद्वारा दाङमा टिपरमा आगजनी [तस्बिरहरू]

दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिप्परमा बिहान करिब साढे ४ बजे तिर बबई खोलाको पुल नजिक आगजनी भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

काठमाडौं उपत्यका विभिन्न स्थानबाट १८ जना बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन हिँडेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

म्यानचेस्टर युनाइटेडसँग हार्‍यो लिभरपुल

सताब्दिपछि इंग्लिस प्रिमियर लिग(ईपीएल) को सुरुका दुवै खेलमा हार बेहोरेको म्यानचेस्टर युनाइटेडले लिभरपुलविरुद्ध पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

धनगढीमा मोटरसाइकल दुर्घटना : श्रीमान‍्को मृत्यु, श्रीमती घाइते

धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

उपेन्द्र यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

आजको राशिफल [२०७९ भदौ ७]

आज २०७९ भदौ ७ गते तदनुसार २३ जुलाई २०२२ मंगलबार भदौ कृष्ण एकादशी तिथि हो। आजको राशिफल:
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

देशका ३ सहरमा शाकाहरी महोत्सव हुने, ३२ देशका प्रतिनिधि सहभागी हुने

शाकाहारी खानाको प्रबर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटन आकर्षण गर्ने उद्देश्यले हिमालय क्षेत्रको प्रथम शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ नेपालमा आयोजना हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी बेलायत जाने बाटो खुल्‍यो

दुई देशबीच भएको समझदारीअनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवासुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

८ वर्ष जेल बसेकादेखि इञ्‍जिनियरसम्म लागुऔषध कारोबारी

कर्तव्य ज्यान मुद्दामा आठ वर्ष सजाय भुक्तान गरी छुटेका र अर्का सिभिल इञ्जिनीयर रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

जग्गा हडपेको भन्दै पूर्व प्रदेश-प्रमुख अहिराजलाई वडामा हाजिर हुन पत्र

वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र सप्रमाण उपस्थित हुन झालाई पत्र लेखेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

अनलाइन गेमिङमार्फत सट्टेबाजी खेल्‍ने र खेलाउने ४ जना पक्राउ

दमक नगरपालिकाका विभिन्‍न स्थानमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी सट्टाबाजी खेल खेल्ने र खेलाउने कार्यमा संलग्‍न ४ जनालाई प्रहरीले पक्राउ गरेको...
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

सातै प्रदेशमा मिटरब्याजीको बिगबिगी, १ हजार ९३७ उजुरी दर्ता

'उजुरी उपर सरकारले छानबिन र कारबाही गर्छ। अब आउने उजुरीमा पनि छानबिन गर्छौं। बाहिर जति चर्चा चल्छ मिटर ब्याजीको भदौ ५ गतेसम्म सोचेको भन्दा बढी उजुरी आएको छ,' मन्त्री खाँडले...
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

अनागरिकलाई नागरिक बनाउन नागरिकता विधेयक : गृहमन्त्री

मन्त्री खाणले बुबाआमा दुवै नभएका बालबालिकाहरुको नागरिकता वडा तहका जनप्रतिनिधिले सिफारिस नगरी लिन नपाउने व्यवस्था सो विधेयकमा गरिएको उल्लेख गरे।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

एकसाथ २४ सहसचिवको सरुवा, को-कहाँ? (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ। आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले २४ सहसचिवको सरुवाको निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९