शनिबार, जेठ २, २०८३

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

National life

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ। 

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार साँझ ह्याम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको हो। उनी अहिले निवासमै आराम गरिरहेका छन्।

चिकित्सकको परामर्श अनुसार उनी दिउँसो अस्पताल भर्ना हुने उनको सचिवालयले जनाएको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

प्रकाशित: Aug 24, 2022| 11:14 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।