ओली प्रधानमन्त्रीको रुपमा सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहितको अध्यक्ष हुने निर्णय पनि सचिवालयले गरेको छ ।
बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुने तर प्रचण्डमात्रैले पनि गर्न सक्ने बताइएको...
नेपाल समय संवाददाता | बुधबार, मंसिर ४, २०७६