आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ मन्त्रीको शपथका लागि समय लिन ओली र प्रचण्ड राष्ट्रपति निवासमा

नयाँ मन्त्रीको शपथका लागि समय लिन ओली र प्रचण्ड राष्ट्रपति निवासमा

बालुवाटारको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास पुगेका छन्।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं- बालुवाटारको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास पुगेका छन्।

मन्त्रिपरिषद्मा हेरफेरका विषयमा जानकारी दिन र नयाँ मन्त्रीहरुको शपथ ग्रहणको समय माग्न नेता द्वय राष्ट्रपति निवास पुगेका हुन्।

आजै मन्त्री हेरफेर गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । राष्ट्रपति निवासबाट फर्केपछि नेकपाको सचिवालय बैठक बस्नेछ।

बैठकमा ओलीले मन्त्री हेरफेरको औपचारिक प्रस्ताव पेश गर्नेछन् । प्रस्ताव पारित भएसँगै मन्त्री हेरफेर गरिने छ ।

प्रकाशित: Nov 20, 2019| 05:37 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।