आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उच्च अदालतका ८ न्यायाधीशको सरुवा, ६ जिल्ला न्यायाधीश उच्चमा (सूचीसहित)

उच्च अदालतका ८ न्यायाधीशको सरुवा, ६ जिल्ला न्यायाधीश उच्चमा (सूचीसहित)

न्यायपरिषदको बुधबार बसेको बैठकले उच्च अदालतका ८ जना न्यायाधीशको सरुवा गरेको छ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं- न्यायपरिषदको बुधबार बसेको बैठकले उच्च अदालतका ८ जना न्यायाधीशको सरुवा गरेको छ।

त्यस्तै बैठकले ६ जना जिल्ला न्यायाधीशलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको छ।

बैठकले विभिन्न ६ जना वकिल र राजपत्रांकित प्रथम श्रेणीका अधिकृतलाई न्यायाधीशमा नियुक्त गरेको छ।

यस्तो छ न्यायपरिषद् बैठकले गरेको निर्णय विवरण

 

प्रकाशित: Nov 20, 2019| 11:06 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।