आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड कार्यकारी अधिकारसहितको अध्यक्ष, ओली पूरै समय प्रधानमन्त्री

प्रचण्ड कार्यकारी अधिकारसहितको अध्यक्ष, ओली पूरै समय प्रधानमन्त्री

ओली प्रधानमन्त्रीको रुपमा सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहितको अध्यक्ष हुने निर्णय पनि सचिवालयले गरेको छ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुने तर प्रचण्डमात्रैले पनि गर्न सक्ने बताइएको छ ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ । बैठकले पार्टीका अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष केपी ओलीको कार्यविभाजन गरेको छ । बैठकले दुवै अध्यक्षको वरीयताक्रम यथावत् राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्थात् दुवै अध्यक्षकै रुपमा रहनेछन् ।

ओली प्रधानमन्त्रीको रुपमा सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहितको अध्यक्ष हुने निर्णय पनि सचिवालयले गरेको छ ।
बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुने तर प्रचण्डमात्रैले पनि गर्न सक्ने बताइएको छ । राजनीतिक स्थायित्वका लागि ओली नै पूरै समय प्रधानमन्त्री रहने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिए ।

पार्टी र सरकार सञ्चालन दुवैको सल्लाह र समन्वयमा हुनेछ ।

 

प्रकाशित: Nov 20, 2019| 10:01 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।