सोमबार, कात्तिक २, २०८३

समाज


बौद्धिक अपाङ्ग सम्मेलन आजबाट काठमाडौँमा

एशियाली बौद्धिक अपाङ्ग महासङ्घको २४औँ सम्मेलन मंगलबार (आज)देखि काठमाडौँमा शुरु हुँदैछ। सम्मेलनको ...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

नेपाललाई एकै दिनमा १५ स्वर्ण, खेलकुदको बजेटमा मन्त्रीहरुलाई दौरा सुरुवाल

सागको औपचारिक उद्घाटन भएको भोलिपल्ट हिजो(सोमबार) एकै दिनमा नेपालले १५ स्वर्ण पदक हात पारेको छ । तर मन्त्रीहरुले..
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

पेट्रोल र डिजेलको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

प्रसन्न रहन पूर्वराजाले गरे षोडस उपचार पूजा

साताव्यापी धार्मिक भ्रमणका लागि भैरहवा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार रुपन्देहीस्थित सैनामैनामा रहेको पोर्वहा बोलबमधाममा पूजापाठ गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

एउटै मण्डपमा ३३ जोडीको लगनगाँठो

जनकपुरमा सामूहिक विवाह कार्यक्रमको आयोजना गरिएको छ। दाइजो प्रथाविरुद्ध रामजानकी विवाहपञ्चमीको अवसर पारेर सोमबार सामूहिक विवाहको आयोजना गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

सुदूरपश्चिम प्रदेशले वित्तीय सम्मेलन गर्दै

वित्तीय पहुँचको सुनिश्चितता तथा प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्ने उदेश्यले सुदूरपश्चिम प्रदेश सरकारले मंसिर २० गते वित्तीय सम्मेलन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

प्रधानमन्त्री ओली भन्छन्- मेरो स्वास्थ्यमा सुधार भइरहेको छ, हिजो साग पूरै हेरें

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति सर्वसाधारणमा अन्यौल बढेपछि प्रधानमन्त्री आफैंले भिडियो वक्तव्यमार्फत आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

विप्लवलालले नेपाललाई दिलाए दसौं स्वर्ण

नेपालका विप्लवलाल श्रेष्ठले नेपाललाई दसौं स्वर्ण दिलाएका छन्। उनले कराँतेको कुमुतेतर्फ ८४ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

ऊर्जामन्त्री र मुख्यमन्त्रीलाई तर्साउन कालिकोटमा बम विस्फोट

ऊर्जामन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन कालिकोटमा बम विस्फोट गराइएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

ट्राफिक प्रहरी घुससहित पक्राउ

धनुषाबाट एकजना ट्राफिक प्रहरी घुससहित पक्राउ परेका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ट्राफिक प्रहरीका सई नविनकुमार झालाई घुससहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

‘चुच्चे नक्सालाई बुच्चे बनाउने को हो ?’

नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

बलात्कार आरोपी ‘सिद्धबाबा’ लाई ४ दिन थुनामा राख्न अनुमति

बलात्कारको आरोपमा पक्राउ परेका ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनिने कृष्ण बहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

‘भूमि नै भएन भने कसरी नेपाली भएर बस्नू !’

नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

नेकपा ३० र कांग्रेस १३ स्थानमा निर्वाचित, कसले कहाँ जिते?

गत शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा बढी स्थानमा निर्वाचित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

साझाले ‘भुइँयात्रा’ थाल्ने

साझा पार्टीले ‘साझा भुइँयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियान थाल्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

साग : नेपाललाई पाँच स्वर्ण, दुई रजत र एक कास्य

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले पाँच वटा स्वर्ण पदक जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

'छाउपडी मुक्त' साफेबगरमा छाउगोठमा महिलाको मृत्यु

अछामको साफेबगरमा छाउ गोठमा रहेकी एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

धरानका नवनिर्वाचित मेयर भन्छन्- 'कम्युनिस्टकै भोटले जितें'

धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर तिलक राईले आफूले कम्युनिस्टकै भोटले जितेको प्रतिक्रिया दिएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

बडी बिल्डिङ रेफ्रीदेखि मेयरसम्म

पञ्चायतका चुनाव पनि जनपक्षीय उम्मेदवारले जितेको इतिहास छ। यसपटकको स्थानीय तह उपनिर्वाचनले धरानको लालकिल्ला भत्कायो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६

धरान वडानम्बर ७ मा नेकपा १ मतले विजयी

धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा १ मतले विजयी भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १६, २०७६