बिहीबार, असोज २२, २०८३

समाज

नेकपा सचिवालयको निर्णय– सरकारले चालेका कदम सही छन्

नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

गोदावरी नगरपालिकाका वडाध्यक्षको गाडी हतियारसहित बरामद

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को सीमानाबाट दुई थान हतियारसहित डीएल ३ सीसी आर ३९९७ नम्बरको भारतीय नम्बर प्लटेको फर्चुनर गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।...
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

आइसोलेसन वार्डमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

कारोना भाइरस संक्रमणको आशंकामा उपचार भइरहेका बेला बेला मृत्यु भएका कपिलवस्तुका ३० वर्षिय गोभर्धन धनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। तौलिहवास्थित जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेका बेला हिजो...
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

सुलभ अग्रवाल : निलो नम्बर प्लेटको गाडीमा कालोबजारी

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार अग्रवाललाई काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

तातोपानी नाका खोल्न चीन तयार

चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका...
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

कोरोनाको उपचारमा संलग्न हुँदा ज्यान गए परिवारलाई ५० लाख रुपैयाँ

प्रदेश नं १ को सरकारकोे आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु...
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

साउदी अरबमा केही हप्ताभित्रै दुई लाखमा कोरोना संक्रमण हुनसक्ने

साउदी अरबका स्वास्थ्यमन्त्रीले मङ्गलबार आगामी केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिनुभएको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

कोरोनाको प्रतिकार्यका कर्णालीका स्थानीय तहलाई १३ करोड बजेट

सुर्खेत– कोरोना भाइरसको प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई १३ करोड रुपैयाँ बजेट दिने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार, राहात तथा आवश्यक...
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

लकडाउन नटेर्ने ५ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

अलपत्र नेपालीलाई तत्काल नेपाल ल्याई क्वारेन्टाइनमा राख्न आदेश

विदेशमा रहेका नेपाली नागरिकलाई नेपालभित्र आउन रोक्न नेपाल सरकारलाई कुनै कानुनले अधिकार नदिएको स्मरण गराउँदै यस्तो आदेश दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म बन्द

सरकारले अन्तर्राष्ट्रिय उडान १८ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

कोरोनाको आशंकामा देशभर २२ सयभन्दा बढीकाे नमुना परीक्षण, कुन प्रदेशमा कति ?

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा देशभर दुई हजार दुई सय ३५ जनाको स्वाब नमुना परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

भारतको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली इँटा भट्टामा भेटिए

भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमबार राति भागेका कोरोना भाइरस संक्रमित एक नेपाली फेला परेका त्यहाँका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

लकडाउन तोडेर बझाङमा चैतली मेला, प्रहरी छलेर लिङ्गो ठड्याइयो

चैते अष्टमीमा परम्परागत रुपमा सुरु हुने बान्नीकोट चैतली मेलामा सोमबार सयौँ मानिस भेला भए।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

प्रदेश–२ मा दिल्लीको धार्मिक सभाबाट आएका २७ जना, अधिकांशको रिपोर्ट नेगेटिभ

जनकपुरधाम– भारतको नयाँ दिल्लीमा भएको मुस्लिमहरुको धार्मिक भेलामा सहभागी भएर प्रदेश २ मा मात्रै २७ जना फर्किएको तथ्यांक सार्वजनिक भएको छ। नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको मुस्लिम समुदायको धार्मिक भेलाबाट २४...
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

असुरक्षित नाका, कति आए छैन तथ्यांक

झट्ट हेर्दा नाकाको सुरक्षा व्यवस्था कडा नै देखिन्छ। तर पनि भारतबाट कतिपय मानिस नेपाल छिरेको घटना बाहिर आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

कुवेतका प्रधानमन्त्रीले भने - नेपालीको सुरक्षा खुला दिलले गर्ने छु

प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतमा रहेका नेपालीहरुको अवस्था बुझेका छन्। उनले मंगलबार कुवेतका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गरी त्यहाँ रहेका नेपाली कामदारको अवस्था बुझेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

सरकारी अनियमिततामाथि औंला उठाउँदै संकटमा साथ दिने कांग्रेस निर्णय

नेपाली कांग्रेसले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारका कमीकमजोरीमाथि औंला उठाउँदै संकटमा हरसम्भवले सघाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

लकडाउनमा प्रहरीबाट कुटिए किसान, प्रहरी भन्छ– सरकारको निर्देशन पालना गरेका हौँ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा गत शुक्रबार स्थानीय किसानहरु आफ्नो खेतबारीमा लगाएको तरकारी आ–आफ्नै घरअगाडि बेच्दै थिए। हुनुपर्ने जति व्यवस्थित नभए पनि उनीहरुले दूरी कायम गरेर तरकारी बेच्दै थिए।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

कालोबजारीको आरोपमा जगदम्बा स्टिलका सञ्चालक पक्राउ

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६