पक्राउ पर्नेमा लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय मनोज भनिने सुर्य नाथ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुरज राना रहेका छन्।
सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति ८ बजे हरिपुर नगरपालिका-८ जगतपुरमा गाडीको ठक्करबाट साइकल यात्री वडा नम्बर २ बस्ने चन्देश्वर चौधरीको मृत्यु भएको छ।