आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए।
बागलुङ नगरपालिका-८ सिगानाको उपल्लो लामाचौरमा ३० घरमध्ये १२ घर रित्तै छन्। लामस्चौरको कार्की थर, बाहुन थर र थापाथरका ३० घरमध्ये अधिकांशको सहर बजारमा घरसमेत छ।
निर्माणका क्रममा गुणस्तरीय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो। विभागको निर्णयविरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा बाटैमा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएकी देवीको हत्यारा पत्ता लगाएर कानुनी कारबाहीका लागि परिवारले स्थानीय सरकार समक्ष गुहार मागेका...
जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ। चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन्। चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ र व्यापार...
म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए। हन्टेयर्स चिकेन डोल्स नामक सप्लायर्समा काम गर्नेगरी महिनाको एक लाख रुपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरुसँग पैसा असुले...
जग्गा वर्गीकरण गरेका स्थानीय तहले भू–उपयोग नियमावलीअनुसार न्यूनतम ९ वटा क्षेत्रलाई समेट्नुपर्ने भए पनि अधिकांश पालिकाले कृषि र गैरकृषि गरी दुई वर्गमा मात्र वर्गीकरण गरेका छन्।
सोमबार ७७ जिल्लाका प्रजिअसँग भर्चुअल छलफल गर्दै गृहमन्त्री लामिछानेले आ–आफ्ना कार्यालयको कार्य सम्पादनसँग सम्बन्धित समस्याबारे बेलुकीसम्म रिपोर्ट लेखेर पठाउन निर्देशन दिएका हुन्।
चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केरावारी नजिक हिजो साँझ अन्दाजी ६ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल...
गोरखाको लाप्राक स्थित एकीकृत बस्तीका नागरिकहरुले लालपुर्जा पाएका छन्। २०७२ को भुकम्पपछि गैर आवासीय नेपाली संघले गुप्सीपाखामा घर बनाइदिए पनि उनीहरुले लालपुर्जा पाएका थिएनन्।