बिहीबार, वैशाख २४, २०८३

समाज

नक्कली बील बनाएर कर छलीको अभियोगमा मुद्दा दायर

विभागले महर्जनविरुद्ध ६ करोड १७ लाख ९२ हजार बिगो कायम गर्दै बिगो बराबरकै जरिबाना माग गर्दै मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

शीतलहरले मध्यतराईको जनजीवन कष्टकर

एक हप्तायता चिसो हावा चल्ने, बाक्लो हुस्सु लाग्ने, घाम नलागेका कारण अत्याधिक चिसो बढेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

पर्यटक तान्दै कालीगण्डकी जल यातायात

जल यायातायात सेवाले दक्षिण पर्वतको विहादी र पैँयू गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुनुका साथै यसले यहाँको पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

कास्की कारागारमा समस्या नै समस्या

कारागारको प्रशासनिक भवन छैन। जस्ताका छानामुनि स–साना कोठामा विषयगत शाखा र कार्यरत कर्मचारी छरिएर रहनुपर्ने अवस्था छ। कारागार जस्तो संवेदनशील क्षेत्रको सुरक्षा प्रबन्धका लागि बनाइएका सुरक्षा पोष्ट जीर्ण छन्। बाहिरी...
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा

सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

तेमाल क्षेत्रका ५५ हजार बासिन्दालाई स्वच्छ खानेपानी घर-घरमा पुर्‍याइने

पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेकाले अबको तीन महिनापछि घरघरमा खानेपानी पुर्‍याइने उपभोक्ता समतिले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

भिजिबिलिटी नपुग्दा नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द

बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौंका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

रैथाने बालीको बजारीकरणका लागि सिमकोट गाउँपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता

नेपालको विद्यमान कृषि प्रणाली व्यवसायलाई अघि बढाउनका लागि कम्पनीले सिमी र चिनोको उत्पादनका लागि खरिद गरी नेपालगञ्ज काठमाडौँ लैजानको लागि पहिलो पटक सम्झौता गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

राइनासकोट र लिगलिगकोट जोड्ने पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन हुँदै

राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाबीच भएको अन्तर्पालिका साझेदारी समन्वय बैठकमा दुवै पालिकाको विकास र अन्तरसम्बन्ध मजबुद बनाउन उक्त निर्णय भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

उपरथी शाहीलाई ब्यारेकमै बस्न जंगी अड्डाले दियो निर्देशन

उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

वडा स्तरमै पुगेर योजना सम्झौता गर्दै गाउँपालिका

१ नम्बर प्रदेशको पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै योजना वडास्तरमा नै सम्झौता थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

राहदानी वितरण अनिश्चितकाललाई बन्द

राहदानी लिनका लागि भीड बढिरहँदा परराष्ट्र मन्त्रालयले भने वितरणको काम नै बन्द गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

राहदानी वितरण बन्द

सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

सैनिक प्रहरीको नियन्त्रणमा उपरथी शाही

मंगलबार उपरथी शाहीलाई आर्थिक अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको सैनिक प्रवक्ता सहायक रथी कृष्ण भण्डारीले पुष्टि गरे।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

मिटरब्याजी अपराध नियन्त्रण कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन, कडा कानुन ल्याउन सुझाव

मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी, कार्यविधिगत तथा सरकारबाट जारी हुन सक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले गृहमन्त्री लामिछानेसमक्ष प्रतिवेदन बुझाएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

नयाँ सरकारसँगै स्वास्थ्यका अतिरिक्त सचिवको बढुवा फाइल मन्त्रालय फिर्ता

स्वास्थ्य मन्त्रालयको बढुवा समितिले पुस ७ गते मन्त्रालयमा रिक्त रहेको दुई पदका लागि मन्त्रीपरिषदमा तीन जनाको नाम पठाएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

गुल्मीदरबार गाउँपालिकाको ज्येष्ठ नागरिक लक्षित घरदैलो सेवा

गाउँपालिकाले ज्येष्ठ नागरिकका घरमै गएर स्वास्थ्य स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

भरतपुर महानगरमा सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता

गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

तीनजना चढेको मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षे युवकको मृत्यु्

बा ४४ प २४२२ नम्बरको मोटरसाइकल सोमबार बेलुका दुर्घटना हुँदा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने अन्दाजी १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९

उपचारका लागि अस्पताल लगिएका युवक तेस्रो तलाबाट हामफाले

बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया सख्त घाइते भएका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९