बिहीबार, वैशाख २४, २०८३

समाज

रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै

काठमाडौं उपत्यका विकास प्राधिकरणले रुद्रमती किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

लगातारको बाक्लो हुस्सुले तराईको जनजीवन प्रभावित

निरन्तरको चिसोका कारण तराईको जनजीवन प्रभावित भएको छ। तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटिरहेको छ भने लगातारजसो बाक्लो हुस्सु र कुहिरो अत्याधिक चिसो बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

भारतीय मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय वृद्धको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

सुनसरीको एक आलुबारीमा १६ वर्षीया किशोरको शव फेला

सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

ब्रेकअपपछि घरनजिकै बोलाएर पूर्वप्रेमिकालाई छुरा प्रहार

ब्रेकअप भएको केही दिनपछि दिल्लीका एक पुरुषले पूर्वप्रेमिकालाई छुरा प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

काठमाडौंको बिहानी न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

७ पटक म्याद थप गर्दा समेत बन्न सकेन सडक, ठेकेदार बेपत्ता

पाँच वर्ष अघि निर्माण सुरू गरिएको रुकुम पश्चिम मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको म्याद सात पटक थप गरिएपनि ठेकेदार सम्पर्कविहिन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

जलविद्युत आयोजनाका कारण लमजुङमा खानेपानीका मुहान सुके

पानीका मुहान सुक्न थालेपछि बेसीसहर नगरपालिका–११ चितीको बानियाँ पँधेरा, भोर्ले, टिमुरे गैराथोक, रामचोक र दलित बस्तीका करिव डेढ सय परिवारले खानेपानीको संकट व्यहोरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

कञ्चनपुरका २२ वर्षीय युवक मृत भेटिए

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

अब नवलपुरबाट चितवन निकुञ्जमा जंगल सफारी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ट्र्याक खोल्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

तेन्जिङ हिलारी विमानस्थलबाट अहिले दैनिक सातभन्दा बढी उडान भइरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको जनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

फोहोरबाट आम्दानी गर्दै टीकापुर अस्पताल

कैलालीमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सबैलाई चुनौति बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहोर प्रशोधन गरेर आम्दानी लिन थालेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

छुरा प्रहार गरी फरार रहेका पाँच जना पक्राउ

पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डी–७ बेलटारका १८ वर्षीय निश्चल राई, सिन्धुली फिकल–३ का १८ वर्षीय अनिष मगर, कैलालीका १८ वर्षीय मनोज कुँवर, रौतहट बौधीमाई–१ का १८ वर्षीय धिरेन्द्र यादव र ओखलढुंगाका...
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

'वैदेशिक रोजगार बाध्यता कि विकल्प'

दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लागेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

प्रदूषण फैलाएको भन्दै लुम्बिनी चिनी मिलमा स्थानीयले गरे तालाबन्दी

पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिएका छन्। उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

प्रहरी मुख्यालय तानिए पश्चिम नवलपरासीका एसपी कँडेल

कँडेलको कमान्ड कन्ट्रोल राम्रो नभएको गुनासो आएपछि छानबिनका लागि मुख्यालय तानिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

छोरा र ज्वाइँकै योजनामा बुवाको हत्या

दासलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा छोरा प्रदीप दास, ज्वाइँ उदय दास र गोली प्रहार गर्ने रञ्जित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

काठमाडौंको एक गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौंको मिनत्रनगरस्थित एक गेस्ट हाउसमा युवती मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९

आगलागीमा परी दैलेखमा राउटे युवक घाइते

दैलेखमा आगलागीमा परी एक राउटे युवक घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९