बिहीबार, वैशाख २४, २०८३

आज काठमाडौं उपत्यकामा यस वर्षकै चिसो

काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून भएको छ। शनिबार काठमाडौंमा सबैभन्दा जाडो अनुभव गरिएको हो।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून भएको छ। शनिबार काठमाडौंमा सबैभन्दा जाडो अनुभव गरिएको हो।

National life

मौसमविदहरुको अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ।

शनिबार बिहान काठमाडौं उपात्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको मौसमविदहरुले जनाएका छन्। दिउँसो मौसममा केही सुधार आउने अनुमान गरिएको छ।

उपत्यकाका डाँडाहरुमा हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको मौसमविदहरुले जनाएका छन्।

प्रकाशित: Jan 07, 2023| 09:43 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।