बिहीबार, वैशाख २४, २०८३

समाज

चलचित्र पत्रकारलाई सामाजिक सुरक्षाभत्ता दिँदै संघ

चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

पाल्पा दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

पाल्पामा बिहीबार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका ६ र घाइते १८ जनाको पहिचान खुलेको छ। रुपन्देहीका सालझन्डिबाट पाल्पाको रैनादेवी छहरा-८ खुर्सानेतर्फ गइरहेको बस मधुवनमा दुर्घटना भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

गए राति पाल्पामा भएको बस दुर्घटनामा निधन भएकाहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

ट्याक्टरबाट खसेर युवकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२७ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

आन्तरिक पर्यटकले भरिभराउ हुन थाल्यो गुफाडाँडा जलवायु उद्यान

सिन्धुपाल्चोकको मेलम्ची-९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

भीरबाट लडेर एक महिलाको मृत्यु

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम: विद्यार्थी समस्यामा

लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्रमा सुरु गर्‍यो ‘टाइम कार्ड’

जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

उपप्रधानमन्त्री लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चमा आज सुनुवाइ हुने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

जग्गाको कित्ताकाट खुल्यो

तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ। गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

पाल्पा बस दुर्घटनामा ज्यान गुमाउने एकै वडाका ६ महिला

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति भएको बस दुर्घटनामा एकै वडाका ६ महिलाको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

बाक्लो हुस्सुले तराईको हवाई यातायात अवरुद्ध

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

फुटपाथ व्यवसायीसँग नक्कली विल काटेपछि उपमेयर कार्कीको छड्के

विराटनगर बजार क्षेत्रका सडक तथा ठेलामा राखी व्यवसाय गर्नेहरुलाई महानगरपालिकाको नाममा दैनिक नक्कली विल काट्न थालेपछि उपप्रमुख शिल्पा निराला कार्कीले छड्के अनुगमन गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

सेनाले माग्यो १८ वृक्षरोपण हेरालु

नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ। काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

दाङबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

आजदेखि स्वस्थानी व्रत

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आज (शुक्रबार) देखि सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु‚ १८ घाइते

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

तराईमा एक हप्तादेखि शीतलहर

तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९