बिहीबार, वैशाख २४, २०८३

समाज

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

मह र तोरीको प्रवर्द्धन गर्न २५ गतेदेखि चितवन महोत्सव

चितवन महोत्वस मूल आयोजक समिति उद्योग वाणिज्य सङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी चितवन महोत्सवको तयारीबारे जानकारी गराउँदै कार्यक्रममा सहभागी हुन उपत्यकावासीमा अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

पोखरामा करेन्ट लागेर एक जनाको ज्यान गयो

पोखरा- १६ दीपका १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

कुटानी पिसानीका लागि अझै लोकप्रिय छ पानीघट्ट

गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानी उपयोग गरी पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

माघी नजिकिएसँगै थारू र मगर बस्तीमा चहलपहल

पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा यो पर्वको चहलपहल बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

शीतलहरसहितको जाडोले जनजीवन कष्टकर

दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

पानी नपरेका कारण काठमाडौंमा बढ्यो प्रदूषण

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

चिसोमा सुरक्षित रहन मनाङ प्रशासनको आग्रह

चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

भैरहवा भन्सारमा हुँदैन खाद्यान्नको गुणस्तर परीक्षण

परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ। तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै हुने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

टाइम कार्ड लागू गर्दै काठमाडौं जिल्ला प्रशासन

काठमाडौं जिल्ला प्रशासनले नागरिकलाई उपलब्ध गराउने १० थरीका सेवामा टाइम कार्ड लागू गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

सन्दीपको पुनरावेदन मुद्दामाथिको सुनुवाइ स्थगित

उक्त मुद्दामा यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

रुद्रमती नदी आसपासका सार्वजनिक जग्गा खोजिँदै

रुद्रमती किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आएपछि प्राधिकरणले थाल्यो मिचिएका जग्गा खोजी।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

पठाओ चढ्दा कलाकार सन्ध्या खड्का दुर्घटनामा

कलाकार सन्ध्या खड्का सडक दुर्घटनामा घाइते भएकी छन्। उनी सवार पठाओको मोटरसाइकल बबरमहलमा कारसँग ठोक्किँदा दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही र झापामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका २ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

बारामा स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई महिला घाइते

स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ। दुई महिला घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

दादुराबाट एक बालकको मृत्यु

बाँकेको नेपालगञ्जमा दादुराबाट एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

काठमाडौं महानगरको राजश्व सङ्कलन वृद्धि

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

पाल्पामा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु

जिल्लाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

'विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ', बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग...
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९

सहरी स्वास्थ्य केन्द्रलाई जग्गा

जिल्लाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २१, २०७९