बिहीबार, वैशाख २४, २०८३

समाज

निर्मला हत्या प्रकरणमा दुई भारतीय किशोरको डिएनए परीक्षण गरिँदै

प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि केन्द्रित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै तारा

विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा। टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

स्ववियु चुनावको मिति चैत ५ गतेका लागि निर्धारण

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

एकै परिवारका सात जनाको हत्यापछि आत्महत्या

श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको परिवारको गोली हानी हत्यापछि आत्महत्या गरका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव

देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

बुटवलमा अज्ञात समूहको आक्रमणमा परि एक जनाको मृत्यु

बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आक्रमण गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

काठमाडौंको सामाखुशीमा आगलागी

टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

नारायणी किनारमा तटबन्धसहितको सडक निर्माण हुँदै

तटबन्धसहितको सडक निर्माण जिल्लाको गैँडाकोट नगरपालिकाबाट अगाडि बढाइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

रुपन्देहीमा करेन्ट लागेर मजदुरको ज्यान गयो

रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

वीरगञ्जमा एक मजदुरको मृत्यु

पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक मजदुरको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

कालीकोट र दैलेख सडक सञ्जालले जोडिए

कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

गोरखाबाट हराएका चार किशोरी तनहुँमा फेला

गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराइरहेका चार जना किशोरी तनहुँमा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

साँखुमा आजदेखि माधवनारायणको एक महिने व्रत सुरु

साँखुलाई तीन हजार तीन सय वर्ष पुरानो सहरका रुपमा मानिँदै आएको छ। त्यसैबेलादेखि माधवनारायण स्वस्थानी व्रत नियमित रुपमा सञ्चालन हुँदै आएको विश्वास छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाले गुमाए ज्यान

बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

दाङमा बालिका बलात्कार आराेपमा एक जना पक्राउ

लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

मकवानपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

सुकुम्बासीलाई स्थानीय तहमा आवेदन दिन भूमि आयोगको आग्रह

आयोगले तोकिएको ढाँचामा स्थानीय तहमा आवेदन दिन भूमिहीनदेखि अव्यवस्थित बसोबासीसम्मलाई आग्रह गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

संवैधानिक इजलासमा हुँदै गृहमन्त्री लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले लामिछानेको सांसद पदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९

१३ वर्षीया बालिका बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २२, २०७९