बिहीबार, वैशाख २४, २०८३

समाज

रुकुम पश्चिममा मध्यपहाडी सडक भासियो, दुर्घटनाको जोखिम

रुकुमपश्चिम खण्डको मुसीकोट नगरपालिकाका वडा नं ६ को दवाङ, वडा नं ७ को सागिने र रोटीलगायतका स्थानमा सडक भासिएको वडा नं ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा

मुलुकमा संघीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

विपी र मदनभण्डारी राजमार्गको संगममा सुविधायुक्त बसपार्क निर्माण

निर्माणाधीन बसपार्कको काम सम्पन्न भएर सञ्चालनमा आउने क्रममा रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गाप्रसाद घिमिरेले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

तुइनबाट खसेर दार्चुलामा १० वर्षीय बालक बेपत्ता

ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

तीन वर्षदेखि फरार अभियुक्त पक्राउ

कैलालीमा फरार एक प्रतिवादीलाई कैलाली प्रहरीले मनहेराबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

सुरु भयो जलपक्षी गणना

३५० चराविज्ञ र संरक्षणकर्मीले तीन सातासम्म चरा गणना गर्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

सर्वोच्च बारमा मतदान सम्पन्न

नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धामा छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

मुलुकको समृद्धिका लागि कर्मचारी र राजनीतिज्ञबीच समन्वय आवश्यक : भट्ट

सेती प्रादेशीक अस्पतालका सदस्य डिल्लीराज भट्टले नेताहरू र कर्मचारीबीचको कुसल समन्वयलेमात्रै मुलुकले समृद्धि हासिल गर्ने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

बलात्कार प्रयासको आरोपमा दुई जना पक्राउ

उनीलाई रुपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाको घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

डोल्पामा अब सीधा यातायात सेवा

भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

सित्तैमा बाँडिने बिजुलीको युनिट तोकियो

सात दलीय गठबन्धनले तयार पारेको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदामा ऊर्जा विकास शीर्षक समेटेर बर्खायाममा ५० र हिउँदमा ३० युनिट बिजुली सित्तैमा दिने घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

रुकुम पूर्वमा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ। विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

भुटानी शरणार्थीको अवस्थाबारे गृहमन्त्रीको ध्यानाकर्षण

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

‘इ लाइब्रेरी’ को रुपमा विकास हुँदै महेन्द्र पुस्तकालय

पश्चिम नेपालको पहिलो महेन्द्र पुस्तकालय नेपालगञ्ज इ–लाइब्रेरीको रुपमा रुपान्तरण हुन थालेको छ। बाँकेको भाषा, साहित्य र सिर्जनामा योगदान पुर्‍याएको सो पुस्तकालयलाई नयाँस्वरुपमा लैजाने प्रयत्न भएपनि पुस्तकालय गएर अध्ययन गर्ने पाठकको...
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

अर्थोपेडिकको मेडिकल डाइरेक्टरमा डा. भण्डारी नियुक्त

गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

दार्चुलामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

आज काठमाडौं उपत्यकामा यस वर्षकै चिसो

काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून भएको छ। शनिबार काठमाडौंमा सबैभन्दा जाडो अनुभव गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

भूमिहीन भन्छन् : निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ?

तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९

लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा २९ जनाको मृत्यु

उत्तरी राज्य सिनालोआमा मेक्सिकोको लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा गिरोहका १९ संदिग्ध सदस्य र १० सैन्य कर्मचारीको मृत्यु भएको, रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, पुस २३, २०७९