मंगलबार, वैशाख २२, २०८३

कञ्चनपुरबाट लागूऔषधसहित भण्डारी पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

National life

महेन्द्रनगर- कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

आइतबार जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ बाट लागूऔषधसहित ४२ वर्षीय गणेशसिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले सोहि स्थान घर भएका भण्डारीबाट ३७ वटा एम्पुल नामक लागूऔषध फेला परेको जनाएको छ। एम्पुलसहित पक्राउ परेको भण्डारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित: Jan 09, 2023| 08:50 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।