बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्यु भएको हो।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

National life

काठमाडौं- रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएको जनाइएको छ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ८४२५ नम्बरको मोटरसाइकल गए राति करिब पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ।

प्रकाशित: Jan 07, 2023| 11:43 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।