बिहीबार, वैशाख २४, २०८३

ट्याक्टरबाट खसेर युवकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२७ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

National life

काठमाडौं- कास्कीको पोखरा महानगरपालिका–२७ मा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। स्थानीय २९ वर्षीय दीपक परियारको मृत्यु भएको हो।

हिजो बेलुका करिब साढे ७ बजे ढुंगा बोकेको ग१त ५२९२ नम्बरको ट्याक्टरबाट खसेर परियार गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा हिजै बेलुका ८ बजे मृत्यु भएको जनाइएको छ।

उक्त ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 06, 2023| 10:00 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।