बिहीबार, वैशाख २४, २०८३

समाज

गृहमन्त्री लामिछानेले डाके सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक डाकेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

आज पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला देशभरको मौसम?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९

सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य अम्बिका बस्नेतकी ममतामयी आमा कपिलकुमारी बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

बझाङमा एक पुरुष मृत फेला

बझाङमा एक पुरुष मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

पाकिस्तानकी प्रसिद्ध कवयित्री परवीन शाकिरलाई यसरी सम्झिन्छन् छोरा मुराद

'आमाको सम्झना जहिले पनि आउँछ, तर जब चाडपर्व, खुसीको दिन होस् वा इद होस्, त्यो बेला आमाको याद बढी आउँछ। जब सबैको परिवार जम्मा हुन्छ, तब अभावको अनुभूति हुन्छ- आमा...
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

त्रिविका क्याम्पसमा आजदेखि जाडो बिदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आजदेखि २२ दिनसम्म जाडो (हिउँदे) बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणले बंगुर मर्न थाले

देशका विभिन्न स्थानमा बंगुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणका कारण म्याग्दीमा समेत बंगुर मर्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु, एक जना घाइते

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट कृष्णमाया भण्डारीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

सोलुखुम्बुमा एक घर जलेर नष्ट

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-६ मैदेलस्थित एक घर आगलागीबाट जलेर नष्ट भएको छ। आगलागीबाट घर जलेर नष्ट हुँदा करिव तीन लाख बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

रौतहटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा म्याजिक र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

आज नेपाली टोपी दिवस

आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

अङ्ग्रेजी नयाँ वर्ष सुरु

अङ्ग्रेजी नयाँ वर्ष सुरु भएको छ। ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ लाई बिदाइ गर्दै सन् २०२३ सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

आजको राशिफल [२०७९ पुस १७]

आज १७ पुष २०७९, आइतबार, पुष शुक्ल दशमी पञ्चाङ्ग: शिव तैतल अश्विनी, सन् २०२३ आरम्भ/राष्ट्रिय टोपी दिवस/पोशाक दिवस।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

कस्तो रहला आजको मौसम

पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा संखुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

धानखेती हुने जमिन र उत्पादन बर्सेनि घट्दै, जीडीपीमा चार प्रतिशत योगदान

धान उत्पादन मात्र नभई पछिल्ला वर्षमा धान खेती हुने जमिनको क्षेत्रफल पनि निरन्तर घट्दो छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९

डे‍ढ अर्ब लगानीको गुरुयोजना बनेर पूर्वाधार विकासको पर्खाइमा महाभारतकालीन 'किचकबध'

नेपालकै उत्कृष्ट पर्यटकीयस्थलमध्ये एक बन्नसक्ने पर्याप्त सम्भावना बोकेको किचकबध यतिबेला पूर्वाधार विकासको पर्खाइमा रहेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

यात्रु भाडामा छुटसहित सिट आरक्षणको व्यवस्था कार्यान्वयनका लागि स्टिकर

लमजुङमा अपांगता भएका व्यक्तिलाई सार्वजनिक सवारीमा यात्रा गर्दा भाडामा दिइएको छुट तथा सिट आरक्षणको व्यवस्था कार्यान्वनका लागि स्टिकर टासिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

धादिङमा दुई माइक्रो एक आपसमा ठोक्किँदा २२ जना घाइते

काठमाडौंबाट गोरखाका लागि छुटेको बा३ख ६१६४ नम्बरको माइक्रो र काठमाडौं आउँदै गरेको बा४ख ११८७ नम्बरको माइक्रो ठोक्किँदा दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

चितवनमा पर्यटकीय क्षेत्रका होटल भरिभराउ

इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन्। साना होटल पनि साँझसम्म भरिने...
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९