बिहीबार, वैशाख २४, २०८३

आगलागीमा परी दैलेखमा राउटे युवक घाइते

दैलेखमा आगलागीमा परी एक राउटे युवक घाइते भएका छन्।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

National life

सुर्खेत- दैलेखमा आगलागीमा परी एक राउटे युवक घाइते भएका छन्। नारायण नगरपालिका-८ लोहोरेनजिकै जंगलमा टहरो बनाएर बस्दै आएका अन्दाजी ३४ वर्षीय नारायण शाही जलेर घाइते भएका हुन्। 

मंगलबार राति सुतेकै बेला ओढेको कम्बलमा आगो सल्किएको प्रहरीले जनाएको छ। राति दाउरा बालेरै सुतेको र त्यही आगो कम्बलमा सल्किएको बताइएको छ। उनलाई बुधबार बिहान १० बजे उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।

प्रकाशित: Jan 04, 2023| 12:01 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।