बिहीबार, वैशाख २४, २०८३

कञ्चनपुरका २२ वर्षीय युवक मृत भेटिए

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत भेटिएका हुन्।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

National life

धनगढी- कञ्चनपुरमा २२ वर्षीय एक युवक मृत भेटिएका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत भेटिएका हुन्। 

आफ्नै कोठामा मृत अवस्थामा भेटिएका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन। यस विषयमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 04, 2023| 21:45 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।