बिहीबार, वैशाख २४, २०८३

पठाओ चढ्दा कलाकार सन्ध्या खड्का दुर्घटनामा

कलाकार सन्ध्या खड्का सडक दुर्घटनामा घाइते भएकी छन्। उनी सवार पठाओको मोटरसाइकल बबरमहलमा कारसँग ठोक्किँदा दुर्घटना भएको हो।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

काठमाडौं- कलाकार सन्ध्या खड्का सडक दुर्घटनामा घाइते भएकी छन्। उनी सवार पठाओको मोटरसाइकल बबरमहलमा कारसँग ठोक्किँदा दुर्घटना भएको हो।

National life

खड्काको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। टेलिचलचित्र ‘नारी’को सुटिङबाट फर्किंदा बबरमहलमा कारसँग ठोक्किएर दुर्घटना भएको कलाकार उत्तम केसीले बताए। 

उनलाई भेटेर फर्किएका कलाकार केसीले खड्काको टाउकोमा ३० वटा टाँका लगाइएको र अहिले बोल्न सक्ने स्थितिमा रहेको जानकारी दिए।

सोच, रुमालै छ चिनो, नदेखिएको जात, टेलिचलचित्र उल्टो सुल्टो, नारी, सन्ध्या, ठीक्कै छ, परिवार, टुहुरी, बुहारी आदि म्युजिक भिडियो र थुप्रै चलचित्र, टेलिचलचित्रहरुमा चरित्र अभिनेत्रीको रुपमा अभिनय गरेकी छन्। 


प्रकाशित: Jan 05, 2023| 12:08 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।